अमेरिकाद्वारा भिसा बन्ड कार्यक्रम स्थायी : नेपाल, भुटानसहित ५० देशका नागरिकले ३० लाख बढी धरौटी राख्नुपर्ने
nagariknews.nagariknetwork.com · Sun Aug 02 02:51:35 GMT 2026

अमेरिकाले पर्यटक तथा व्यापारिक भिसाका लागि सुरु गरिएको पाइलट बन्ड कार्यक्रमलाई स्थायी रूपमा लागू गर्ने भएको छ।
यो नयाँ नियमअनुसार नेपालसहित ५० देशका नागरिकहरूले अमेरिकाको भिसा पाउनका लागि २० हजार अमेरिकी डलर अर्थात् ३० लाख नेपाली रुपैयाँभन्दा बढी धरौटी (बन्ड) राख्नुपर्ने भएको छ। अमेरिकी विदेश विभागले तयार पारेको यो नियमले मुख्य रूपमा अफ्रिकी देशसहित नेपालजस्ता विकासशील राष्ट्रका आवेदकहरूलाई समेटेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)