इटालीले गर्मीका सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा
kendrabindu.com · Sun Aug 02 03:09:06 GMT 2026
रोम । इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको उच्चतम सतर्कता तहमा राख्ने भएको छ। देशलाई नयाँ गर्मीको लहरले ग्रस्त बनाएपछि अधिकारीहरूले शनिबार यो घोषणा गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार इटालीको तापक्रम ३० डिग्री सेल्सियसको उच्च स्तरसम्म पुग्ने पूर्वानुमान छ । देशका २७ प्रमुख शहरमध्ये दुईवटा मात्र इटालीको ‘बुट’ र दक्षिणी छेउमा रहेको रेजियो क्यालाब्रिया र सिसिली जाने बाटोमा पने यसको सामुन्ने रहेको मेसिना उच्चतम गर्मीका लागि सतर्कताको चेतावनीको जोखिममा राखिएका छैनन्।
Read full story at source (kendrabindu.com)