सिरहाको गोलबजारमा दिनभरका लागि खुकुलो बनाइयो कर्फ्यु
onlinekhabar.com · Sun Aug 02 03:04:26 GMT 2026

१७ साउन, सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै आज बिहान १०:०० बजेदेखि राति ७:०० बजेसम्म कर्फ्यु खुकुलो बनाइएको छ ।
Read full story at source (onlinekhabar.com)