गोठाटारमा आगलागी, जले १४ वटा पसल
setopati.com · Sun Aug 02 03:16:49 GMT 2026

काठमाडौंको गोठाटारमा आगलागी भएको छ।
शनिबार राति सवा ९ बजे गोकर्णेश्वर नगरपालिका-५ गोठाटारस्थित पहेँलो पुल नजिक रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदामबाट सुरू भएको आगलागीबाट १४ वटा पसल जलेका छन्।
Read full story at source (setopati.com)