नेतृत्व त्याग्नैपर्ने दबाबमा रवि, गगन र ओली : ठूला तीन दल पुनर्गठन गर्नुपर्ने चर्को माग
barnanmedia.com · Sun Aug 02 03:15:09 GMT 2026

नेपालको समकालीन राजनीतिक परिदृश्य अहिले गम्भीर अस्थिरता, संक्रमण र आन्तरिक द्वन्द्वको चरणमा प्रवेश गरेको छ ।
गत भदौमा भएको जेनजी आन्दोलनपछि राजनीतिक दलहरूको भूमिका, संरचना र जनविश्वासमा उल्लेख्य परिवर्तन देखिए पनि पुराना समस्या अझै समाधान भएका छैनन् ।
Read full story at source (barnanmedia.com)