भेनेजुएलाका भूकम्पपीडितलाई नेयमारको साढे दुई लाख अमेरिकी डलर सहयोग
shilapatra.com · Mon Jun 29 07:56:36 GMT 2026

ब्राजिलका विश्वविख्यात खेलाडी नेयमार जुनियरले भेनेजुएलामा गत बुधबार आएको भूकम्पपीडितलाई साढे दुई लाख अमेरिकी डलर सहयोग गरेका छन् ।
स्पेनी भाषाको मिडिया एल सुमारियोलाई साभार गरेर भारतीय अखबार टाइम्स अफ इन्डियाले उल्लेख गरेअनुसार नेयमारले उद्धार र मानवीय सहायताको लागि उक्त रकम सहयोग गरेका हुन् ।
Read full story at source (shilapatra.com)