काठमाडौंमा सिक्री लुटेर भागेका युवकलाई समात्न प्रहरीले चलायो गोली
setopati.com · Sun Aug 02 03:29:13 GMT 2026

काठमाडौंमा सिक्री लुटपाट गरी भाग्दै गरेका युवकलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ।
गएराति १०:२५ बजे बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा सिक्री लुटेर भाग्दै गरेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो।
Read full story at source (setopati.com)