जेनजी आन्दोलन क्रममा कारागारबाट फरार कैदी भरुवा बन्दुकसहित पक्राउ
nepalpress.com · Sun Aug 02 03:37:11 GMT 2026

चितवन । जेनजी आन्दोलनको क्रममा भरतपुर कारागारबाट २०८२ भदौ २५ गते भागेका कैदी भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले राप्ती नगरपालिका–११ थाकलटार बस्ने ४५ वर्षीय आइतसिंह लामालाई पक्रउ गरेको हो ।
Read full story at source (nepalpress.com)