गोलबजार क्षेत्रमा कर्फ्यु खुकुलो बनाइयो, पाँच जनासम्म भेला हुन पाउने
bishowkhabar.com · Sun Aug 02 03:38:08 GMT 2026

सिरहा– सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यु खुकुलो बनाइएको छ ।
आज आइतबार बिहान १० बजेदेखि राति ७ बजेसम्मका लागि कर्फ्यु खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । सुरक्षा अवस्थाको विश्लेषणपछि यस्तो निर्णय लिइएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलले जानकारी दिए ।
Read full story at source (bishowkhabar.com)