पद्धतिविनाको शासन लोकतन्त्रको अवसान
baahrakhari.com · Sun Aug 02 03:41:37 GMT 2026
पद्धतिविनाको शासन भन्नाले संविधान, कानुन, स्थापित प्रक्रिया, संस्थागत मर्यादा र सुशासनका मान्यतालाई बेवास्ता गर्दै व्यक्तिको इच्छा, तात्कालिक राजनीतिक स्वार्थ वा शक्तिकेन्द्रित निर्णयका आधारमा राज्य सञ्चालन गर्ने शैली बुझिन्छ । यस्तो शासनमा निर्णय नियम र संस्थाभन्दा व्यक्ति वा समूहको प्रभावमा आधारित हुन्छन् जसले विधिको शासन, उत्तरदायित्व र लोकतान्त्रिक संस्थाको विश्वसनीयतालाई कमजोर बनाउँछ । व्यक्ति पद्धतिभन्दा माथि पुग्नेबित्तिकै पद्धतिविनाको शासन सुरु हुन्छ ।
पद्धतिविहीन शासनसँगै लोकतन्त्र संकटमा
Read full story at source (baahrakhari.com)