एडिलेडमा दीप श्रेष्ठ र रामकृष्ण ढकालको जादु, ‘स्वर्णिम सांगीतिक साँझ’ले नेपाली समुदायलाई भावुक बनायो
kalakarmi.com · Sun Aug 02 03:49:48 GMT 2026

काठमाडौं- अष्ट्रेलियाको एडिलेडमा नेपाली संगीतप्रेमीहरूका लागि अविस्मरणीय बनेको ‘स्वर्णिम सांगीतिक साँझ’ भव्यता, अनुशासन र उत्साहका साथ सम्पन्न भएको छ ।
नेपाली संगीतका दुई कालजयी हस्ती दीप श्रेष्ठ र रामकृष्ण ढकाललाई एउटै मञ्चमा प्रत्यक्ष सुन्न पाउने अवसरले कार्यक्रमलाई ऐतिहासिक बनाएको हो ।
Read full story at source (kalakarmi.com)