हच्किए ट्रम्पः इरानमाथिको आक्रमण हाललाई रोक्ने घोषणा
nepalpress.com · Sun Aug 02 03:54:05 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण हालका लागि रोकिएको घोषणा गरेका छन्।
ट्रम्पले इरानसँग सम्झौताको प्रारम्भिक रूपरेखा तयार भइसकेको दाबी गर्दै अमेरिका आक्रमण नगर्ने निर्णयमा पुगेको बताएका हुन्।
Read full story at source (nepalpress.com)