इरानविरुद्ध आक्रमण रोकिएको ट्रम्पको घोषणा
barnanmedia.com · Sun Aug 02 03:42:55 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज आइतबार इरानविरुद्ध आक्रमण अस्थायी रूपमा रोकिएको घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत शान्ति सम्झौतालाई अन्तिम रूप दिइएको दाबी पनि गरेका छन्।
Read full story at source (barnanmedia.com)