लागुऔषधसहित १४ जना पक्राउ
nagariknews.nagariknetwork.com · Sun Aug 02 03:54:11 GMT 2026

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको कनकाई र दमक, कैलालीको टीकापुर, मोरङ, सुर्खेत तथा दाङका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)