दुई दिन यी भूभागमा ‘धेरै भारी’ वर्षाको चेतावनी
baahrakhari.com · Sun Aug 02 03:59:00 GMT 2026

काठमाडौं । देशका केही स्थानमा अबका दुई (साउन १७–१८) दिन ‘धेरै भारी’ वर्षाको पूर्वानुमान छ । वर्षसँगै ती क्षेत्रमा गेग्य्रान बहाव, बाढीपहिरोको जोखिम हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अद्यावधिक हुन अनुरोध छ,” विभागले भनेको छ ।
Read full story at source (baahrakhari.com)