लागुऔषध नियन्त्रणमा प्रहरीको नियमित गस्ती, देशभरबाट १४ पक्राउ
himalpress.com · Sun Aug 02 04:04:34 GMT 2026

काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको कनकाई र दमक, कैलालीको टीकापुर, मोरङ, सुर्खेत तथा दाङका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।
Read full story at source (himalpress.com)