निर्मल पुर्जाको निधनप्रति बेलायती राजकुमारले गरे दुःख व्यक्त
kendrabindu.com · Sun Aug 02 04:10:47 GMT 2026

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको निधन भएपछि बेलायती राजपरिवारका सदस्य राजकुमार विलियमले गहिरो दुःख व्यक्त गरेका छन् ।
ब्रिटिस विशेष सैन्य बलका पूर्व सदस्यसमेत रहेका निर्मल पुर्जा विश्वका महान् पर्वतारोहीहरूमध्ये एक तथा साँचो अर्थमा अद्वितीय व्यक्ति भएको उल्लेख गर्दै प्रिन्स अफ वेल्स राजकुमार विलियमले उनलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
Read full story at source (kendrabindu.com)