रास्वपा सांसद यज्ञमणि न्यौपानेको प्रश्न–विदेशी आइएन्जिओ न्यायालयमा किन खेल्दैछन् ?
nepalpress.com · Sun Aug 02 04:12:09 GMT 2026

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानले विदेशी आइएन्जिओहरुले नेपालको न्यायालय र सार्वभौम संसदको निर्णयमा गलत व्याख्या गरेको आरोप लगाएका छन् ।
उनले संसदको बैठकमै नेपालको संविधान र संसदको गरिमाबारे अन्तर्राष्ट्रिय संस्थाहरुले प्रसार गरेका धारणाहरुले संसद र न्यायालयबारे गलत प्रचार भइरहेको बताए ।
Read full story at source (nepalpress.com)