'निम्स दाई'सहित ६ पर्वतारोहीप्रति एमालेको श्रद्धाञ्जली : समग्र राष्ट्रले अमूल्य राष्ट्रिय धरोहर गुमायो
nagariknews.nagariknetwork.com · Sun Aug 02 04:05:01 GMT 2026

नेकपा (एमाले)ले पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित ६ नेपाली पर्वतारोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
पार्टीका महासचिव शंकर पोखरेलद्वारा जारी शोक वक्तव्यमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स दाई’ तथा उनका सहयात्रीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधनप्रति गहिरो दुःख व्यक्त गरिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)