खुमलटारमा ड्रोनबाट मल छर्दै मेसिनबाट रोपाइँ (तस्बिरहरू)
khabarhub.com · Mon Jun 29 08:02:15 GMT 2026

काठमाडौं – २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र परिसरमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ।
Read full story at source (khabarhub.com)