पाकिस्तानमा शिशु वार्डमा १४ नवजातको मृत्युपछि आठ अधिकारी निलम्बित
barnanmedia.com · Sun Aug 30 21:25:00 GMT 2026

पाकिस्तानको राजधानी इस्लामावादस्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा १४ शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहबाज सरिफले आठ अधिकारीलाई निलम्बन गरी उनीहरूमाथि फौजदारी कारबाही अघि बढाउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीद्वारा गठित चार सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनअनुसार बुधबार बिहान ६ः३० बजेपछि करिब दुई मिनेटमै आगलागी वार्डभर फैलिएको थियो । अस्पतालको निगरानीमा रहेका १५ शिशुमध्ये एक नर्सले एक जनालाई मात्र उद्धार गर्न सकेकी थिइन् ।
Read full story at source (barnanmedia.com)