संसदमा भुइँ मानिसका आवाज उठाउन मन पर्छ : सांसद श्रेष्ठ
ratopati.com · Sun Aug 02 04:22:25 GMT 2026

धादिङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित बोधनारायण श्रेष्ठ समाजमा फरक छाप छोड्न चाहन्छन् । आफूले गर्ने काम, जिम्मेवारी र सीमाबारे उनी प्रस्ट देखिन्छन् ।
राजनीति पदका लागि होइन, जिम्मेवारी र सेवाका लागि हो भन्ने मान्यता बोकेका उनी सीमित अवधि राजनीति गरेर परिणाममुखी काम गर्ने योजनामा दृढ छन् ।
Read full story at source (ratopati.com)