गोलबजारमा आज कर्फ्यू खुकुलो
nepalviews.com · Sun Aug 02 04:28:20 GMT 2026

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कर्फ्यू आदेश आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि खुकुलो गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको विश्लेषणपछि आइतबार बिहान १०ः०० बजेदेखि राति ७ः०० बजेसम्म कर्फ्यू खुकुलो पारिएको हो।
Read full story at source (nepalviews.com)