बिपशा र राेजीले जिते ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६´
ratopati.com · Sun Aug 02 04:44:37 GMT 2026

काठमाडौँ । ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६´ को उपाधि बिपशा भट्टराई र राेजी श्रेष्ठले जितेकी छन् ।
बिपिशाले मिस र भट्टराई र रोजीले मिसेस तर्फकाे उपाधि चुमेकी हुन् । सामरी इन्टरनेशनल इभेन्टस् प्रालिले आयोजना रहेको प्रतियोगितामा ‘मिस’ तर्फ नुमा फुङ सुब्बा फस्ट रनरअप र ‘मिसेस’ तर्फ कल्पना प्रसाई (कामना) फस्ट रनरअप, सरिता राई सेकेण्ड रनरअप, गम्भीर गंगा थर्ड रनरअप तथा गीता देवी अर्याल फोर्थ रनरअप घोषित भए । प्रतियोगिताको शीर्ष प्रायोजक बिहे सेवा रहेको थियो ।
Read full story at source (ratopati.com)