भ्याली पब्लिक फुटसलमा नकआउट समीकरण पूरा
newsofnepal.com · Sun Aug 02 04:45:26 GMT 2026
काठमाडौं, (नेस) ।
पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको नकआउट समीकरण शनिबार पूरा भएको छ । यु–१६ गल्र्स र यु–१२ ब्वाइजमा क्वाटरफाइनल तथा यु–१६ ब्वाइजमा प्रिक्वाटरफाइनल समीकरण तयार भएको हो ।
Read full story at source (newsofnepal.com)