बुटवल अटोभिलेजका ‘कबाडी गाडी’ [फोटो फिचर]
nepalnews.com · Sun Aug 02 04:48:10 GMT 2026

बुटवल। गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’। बुटवल उपमहानगरपालिका–२ मैनाबगरस्थित ‘अटोभिलेज’ सवारी मर्मत स्थल मात्र होइन, पुराना सवारीको डम्पिङ साइट पनि बनेको छ।
दुर्घटनामा परेपछि मर्मत हुन नसकेका एक्साभेटर, टिप्पर, ट्रक, भ्यान, ट्याक्सी, जीप वर्षौंदेखि यहीँ थन्किएका छन्।
Read full story at source (nepalnews.com)