बुढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना नियन्त्रणमा
clickmandu.com · Sun Aug 02 04:48:07 GMT 2026

काठमाडौं । प्रहरीले बुढानीलकण्ठ नगरपालिका चुनिखेलमा एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
जेनजी आन्दोलनका नाममा आपराधिक घटनामा संलग्न कर्मा लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
Read full story at source (clickmandu.com)