अध्यक्ष ओलीको आदेश भन्दै काशी प्रदेश इन्चार्ज शेरधन राईले मागे मुख्यमन्त्रीको राजीनामा
kendrabindu.com · Sun Aug 02 05:02:54 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा चलिरहँदा नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले मार्गप्रशस्त गर्न मुख्यमन्त्री हिक्मत कार्कीलाई आग्रह गरेका छन् ।
पार्टी अध्यक्षको निर्देशन भन्दै राईले नयाँ सरकार पुनर्गठनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्न कार्कीलाई आग्रह गरेका हुन् । बेलायत भ्रमणपछि फर्किएका पार्टी इन्चार्ज राईले नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीलाई राजीनामा दिएर सहज बनाउन आग्रह गरेको स्रोतको भनाइ छ ।
Read full story at source (kendrabindu.com)