जेनजी आन्दोलनमा जेल तोडेर भागेका गैंडा शिकारी पक्राउ
kathmandupati.com · Sun Aug 02 05:02:16 GMT 2026

चितवन– प्रहरीले जेनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट भागेका एक कैदीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–११, थाकलटारका ४५ वर्षीय आइतसिंह लामा छन् ।
Read full story at source (kathmandupati.com)