कोशीमा सत्तारूढ एमालेभित्र विवाद : मेन्याङ्वोलाई मुख्यमन्त्री बनाउने चर्चाबीच कार्कीको राजीनामा माग
bishowkhabar.com · Sun Aug 02 05:01:07 GMT 2026

विराटनगर– कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा तीव्र भइरहेका बेला नेकपा (एमाले) कोशी प्रदेश इन्चार्ज शेरधन राईले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।
राईले केन्द्रको नीति अनुसार मुख्यमन्त्री परिवर्तनको तयारी भइरहेको भन्दै प्रदेश सभा सदस्यहरूसँग छलफल गरेका छन् ।
Read full story at source (bishowkhabar.com)