हुलाकी राजमार्गको सिरहा–सर्लाही खण्ड अन्तिम चरणमा
nepalnews.com · Sun Aug 02 05:04:38 GMT 2026

काठमाडौं । मधेस प्रदेशको विकासको महत्वपूर्ण आधारका रूपमा लिइएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ। उक्त खण्डमा हालसम्म ९० प्रतिशतभन्दा बढी सडक कालोपत्र सम्पन्न भएको छ भने बाँकी काम पनि तीव्र गतिमा अघि बढिरहेको छ।
हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिरहा–सर्लाही खण्डको कुल ४०६ दशमलव ४३ किलोमिटर सडकमध्ये ३४७ दशमलव ६३ किलोमिटर सडक कालोपत्र भइसकेको छ। बाँकी सडक निर्माण र पुल निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको निर्देशनालयले जनाएको छ।
Read full story at source (nepalnews.com)