साउदी युवराजको टेलिफोन वार्तापछि ट्रम्प दबाबमा
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
वाशिङ्टन । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेका छन् । उनीहरूबीच टेलिफोन वार्ता भएको हो । यो वार्तापछि ट्रम्प दबाबमा आएका छन् । उनीसँगको वार्तापछि ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने बाटोमा अग्रसर रहेको समाजिक सञ्जालबाट सन्देश दिएका छन् ।
ट्रम्पको घोषणा सलमानसँग भएको टेलिफोन वार्तापछि आएको हो । राख्ने स्रोतका अनुसार युवराजले अमेरिका–इरान द्वन्द्व थप चर्किन सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका थिए ।
Read full story at source (hamrakura.com)