१ हजार ८०० रुपैयाँले सुनचाँदीको मूल्य घट्यो
shilapatra.com · Sun Aug 02 05:06:00 GMT 2026

नेपाली बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ८०० र चाँदी ४५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ३१५ रुपैयाँ कायम भएको छ ।
Read full story at source (shilapatra.com)