सुनचाँदीको मूल्य घट्यो, कतिमा भइराखेको छ आज कारोबार ?
rajdhanidaily.com · Sun Aug 02 05:18:41 GMT 2026

काठमाडौं ।
स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ८०० र चाँदी ४५ रुपैयाँले घटेको हो ।
Read full story at source (rajdhanidaily.com)