साताको पहिलो दिन सुन र चाँदी सस्तियो
nagariknews.nagariknetwork.com · Sun Aug 02 05:09:29 GMT 2026

स्थानीय बजारमा साताको पहिलो दिन आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज साताको पहिलो दिन एक हजार ८०० रुपैयाँले घटेर तीन लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)