ब्रोड पिकमा मृत भेटिएका आरोहीहरूको शव आज क्याम्प १ ल्याइँदै
nagariknews.nagariknetwork.com · Sun Aug 02 05:10:54 GMT 2026

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूको शव आज क्याम्प १ सम्म ल्याइने भएको छ।
उद्धारका लागि पाकिस्तान पुगेका तथा दिवंगत आरोही निर्मल पुर्जाका व्यवसायिक साझेदारसमेत रहेका सांसद मिङ्मा डेभिड शेर्पाका अनुसार ग्राउन्ड टिमले हाल रहेको स्थानबाट शव क्याम्प १ सम्म ल्याउने योजना बनाएको छ। त्यसपछि सोमबार जापानी क्याम्पसम्म पुर्याइनेछ।
Read full story at source (nagariknews.nagariknetwork.com)