निर्मल ‘निम्स’ पुर्जाप्रति भावपूर्ण श्रद्धाञ्जलि, दिवंगत आरोही र परिवारप्रति गहिरो समवेदना
barnanmedia.com · Sun Aug 02 05:12:20 GMT 2026

प्रिय निम्स,
फर्किएर भेट्ने वाचा थियो। तर तिमी नफर्किने बाटो गएछौ। अब त केवल सम्झनाहरू मात्र बाँकी छन्। तिम्रो अनुपस्थितिले मन भारी भएको छ तर तिमि र तिम्रो अदम्य साहस सम्झना भएर अनन्त बाँचिरहनेछ।जहाँ भए पनि, तिमी चिर शान्तिमा रहनू ।
Read full story at source (barnanmedia.com)