विदेशी संस्थाको आडमा प्रधानमन्त्री बालेन शाहलाई घेराबन्दी गर्ने न्यायाधीशहरूको भित्री खेल के हो?
barnanmedia.com · Sun Aug 02 05:10:24 GMT 2026

काठमाडौँ,।
नेपालको न्यायिक र राजनीतिक वृत्तमा एउटा यस्तो गम्भीर र स्तब्धकारी मोड आएको छ, जसले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनमाथि नै ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ। केही प्रतिष्ठित अन्तर्राष्ट्रिय कानुनी संघसंस्थाहरूले नेपालका सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि राजीनामा दिन राजनीतिक दबाब आएको भन्दै विज्ञप्ति जारी गरेपछि यस घटनालाई लिएर नयाँ खेलको पर्दाफास भएको दाबी गरिएको छ।
Read full story at source (barnanmedia.com)