सुन–चाँदीको मूल्य घट्यो (मूल्यसहित)
bishowkhabar.com · Sun Aug 02 05:18:38 GMT 2026

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ ।
गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।
Read full story at source (bishowkhabar.com)