चालु आवलाई दूरसञ्चार रूपान्तरण वर्ष घोषणा, फाइभजी सुरुवातसँगै देशभर उच्च फोरजी सुनिश्चित गरिने
techpana.com · Sun Aug 02 05:29:45 GMT 2026

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार क्षेत्रको 'रूपान्तरणको वर्ष' घोषणा गरेको छ । यस क्षेत्रमा अभूतपूर्व सुधारका योजनाहरू अघि सार्दै सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले यस्तो घोषणा गरेका हुन् ।
मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुक मार्फत चालु आर्थिक वर्षका लागि मन्त्रालयका प्रमुख लक्ष्यहरू सार्वजनिक गरेका छन् । जसको आधारमा यस वर्ष दूरसञ्चार क्षेत्रलाई नयाँ उचाइमा पुर्याइने उनको दाबी छ ।
Read full story at source (techpana.com)