नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
swasthyakhabar.com · Sun Aug 02 05:33:05 GMT 2026

नेपालका स्वास्थ्य प्रयोगशालाहरूमा प्रादेशिक तहबाट बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम(पीईक्युएएस) सञ्चालन गर्नु भरपर्दो परीक्षण सुनिश्चित गर्न, विकेन्द्रित सेवा सुधार गर्न र गुणस्तरको दायरा फराकिलो बनाउनकालागि अत्यन्त अपरिहार्य भइसकेको छ। संघीयतापछि प्रदेश स्तरमा बनेका जनस्वास्थ्य प्रयोगशालाहरूले स्थानीय र प्रादेशिक प्रयोगशालाको नियमन तथा क्षमता वृद्धिको जिम्मा पाएका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशालाहरुले बर्तमान समयमा राष्ट्रिय कार्यक्रम संग जोडिएर टीबी, मलेरिया र एचआईभी जस्ता परिक्षणहरु समेटेर प्रादेशिक र स्थानीय स्तरका प्रयोगशालाहरुको प्रयोगशाला गुणस्तर नियन्त्रण गर्ने कार्य गरिरहेका छन् तथापी प्रयोगशाला का बहुविधाहरु जस्तै:- हेमाटोलोजी, बायोकेमेस्ट्री , माइक्रोबायोलोजी, इम्युनोलोजी आदि समेटेर व्यवस्थित रुपमा सम्बन्धित प्रदेशभरि प्रादेशिक तहबाट बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम(पीईक्युएस) सञ्चालन गर्न नसकेको अवस्था छ ।यसै सन्दर्भमा पीईक्युएएसको आवश्यकता, विद्यमान चुनौती र सम्भावनाहरूको वरिपरि यो लेख केन्द्रित छ।
परिचय र पृष्ठभूमि
Read full story at source (swasthyakhabar.com)