सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
baahrakhari.com · Sun Aug 02 05:28:45 GMT 2026

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ८०० र चाँदी ४५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला चार हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Read full story at source (baahrakhari.com)