चिडियाखानाका संरचना
baahrakhari.com · Sun Aug 02 05:33:53 GMT 2026

ललितपुर महानगरपालिका–४, जावलाखेलस्थित सदर चिडियाखानामा रहेको शिलापत्र, प्रतिमा र आसपासको हरियाली । हरियाली वातावरण, पोखरी तथा विविध वन्यजन्तुका कारण चिडियाखाना आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख आकर्षणका रूपमा परिचित छ । तस्बिरः शशीधर अधिकारी/रासस
#बाह्रखरी फोटो
Read full story at source (baahrakhari.com)