सुनको भाउ तोलामा १८ सय र चाँदी ४५ रुपैयाँले घट्यो, अब कति ?
arthadabali.com · Sun Aug 02 05:40:55 GMT 2026

काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१५ कायम भएको छ ।
Read full story at source (arthadabali.com)