साफ च्याम्पियनको खेल तालिका सार्वजनिक
nagariknews.nagariknetwork.com · Sun Aug 02 05:51:05 GMT 2026
आगामी नोभेम्बरमा बङ्गलादेशमा हुने साफ च्याम्पियनको खेल तालिका सार्वजनिक भएको छ।
सार्वजनिक तालिका अनुसार प्रतियोगितामा ६ वटा देशको सहभागिता रहने भएको छ। समूह 'ए' मा आयोजक बङ्गलादेश संगै श्रीलंका र भुटान रहेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)