पेरुमा विमान दुर्घटना : १३ जनाको मृत्यु
bishowkhabar.com · Sun Aug 02 06:14:12 GMT 2026

काठमाडौं– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को दृश्यावलोकन गराउन उडाइएको थियो ।
Read full story at source (bishowkhabar.com)