सिँचाई सुविधापछि धानखेतमा कोदो रोप्नुपर्ने बाध्यता हट्यो
rajdhanidaily.com · Mon Jun 29 08:11:30 GMT 2026
म्याग्दी । विगतमा धुलोमा धानको ब्याड राखेर बिरुवा उमार्ने म्याग्दीको मालिका गाउँपालिका–७ डाडागाउँका किसान नारायण पाइजाले यसपाली पानीबीउ राखे ।
डाडाँगाउ नजिकैको देउराली स्थित खेतमा पाइजाले यसपाली असार महिनामै धान रोपाईको तयारी गरेका छन् । “सिँचाइको सुविधा नभएकाले धान खेतलाई बाँझो बस्न नदिन केही बर्ष कोदो पनि रोप्नुपरेको थियो,” उनले भने, “यसपाली सिँचाई आयोजना निर्माण भएपछि जेठमै पानीमा ब्याड राखेर असारमै धान रोप्ने तयारी गरेको छु ।”
Read full story at source (rajdhanidaily.com)