युक्रेनी आक्रमणका कारण रूसलाई इन्धन अभाव भएको स्वीकारे पुटिनले
setopati.com · Mon Jun 29 08:15:56 GMT 2026

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लामो दुरीको ड्रोन आक्रमणका कारण रूसले इन्धन अभावको सामना गरिरहेको कुरा स्वीकार गरेका छन्।
पछिल्लो समय युक्रेनले तीव्र पारेको ड्रोन आक्रमणले तेल प्रशोधन केन्द्रहरूमा आगो लगाइदिएका कारण धेरै क्षेत्रहरूमा पेट्रोलका लागि सीमित कोटा लागू गर्न रूस बाध्य भएको छ।
Read full story at source (setopati.com)