ग्यास छैन (फोटो फिचर)
nepalviews.com · Sun Aug 02 06:28:17 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको दाबी गरिरहेको भए पनि उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन सकेका छैनन्। काठमाडौंको सुकेधारा क्षेत्रलगायतका क्षेत्रमा ग्यासका लागि रित्तो सिलिन्डर बोकेर डिपोअगाडि लामो लाइनमा बस्न बाध्य छन्। खाना पकाउने ग्यासको काठमाडौंमा मात्र नभई देशका अन्य शहरहरूमा पनि अभाव देखिएको छ ।
नेपाल न्यूज बैंक
Read full story at source (nepalviews.com)