खोटाङमा एक वृद्ध मृत भेटियाे
nagariknews.nagariknetwork.com · Sun Aug 02 06:24:14 GMT 2026

खोटाङको बराहपोखरी गाउँपालिका–१ का ७२ वर्षीय सहवीर परियार मृत भेटिएका छन्।
घोप्टेथालबाट-लामाचौर जाने कच्ची सडक क्षेत्रमा परियार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)